घरेलु फोहारपानी सम्बन्धी सेवाहरुको व्यवस्थापन ISO 24521 निर्देशिका अनुरुपको नुमना परियोजना संचालन गर्न महालक्ष्मी नगरपालिका, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र वातावरण र जनस्वास्थ संस्था ENPHO बीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम