यस नगरपालिकाको विभिन्न वडा भई बग्ने गोदावारी, हनुमन्ते र कर्मनाशा खोलामा अवीरल वर्षाका कारण पानीको सतह वृद्धि भई भएको क्षतिहरुको स्थलगत अनुगमन गर्नु हुँदै नगरप्रमुख श्री रामेश्वर श्रेष्ठ