समूह दर्ता तथा नवीकरण सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
कृषि तथा पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  1. समूहको विधान
  2. निर्णयको प्रतिलिपी
  3. कार्यसमितिको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. नवीकरणको लागि सक्कल प्रमाणपत्र
  5. सम्बन्धित वडा कार्यालयको सिफारिस
  6. व्यहोरा खुलेको निवेदन र प्रगति प्रतिवेदन
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत