महालक्ष्मी नगरपालिकामा तपाईहरुलाई स्वागत छ l कमलपोखरी, ललितपुर

सूचना तथा समाचार

महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बार्षिक नगर विकास योजना पारित गर्नका लागि निम्न ,मिति ,समय र स्थानमा हुन तेस्रो नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम आयोजना गरिने हुँदा सम्बद्ध सरोकारवालाहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरि

महालक्ष्मी नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ का लागि बार्षिक नगर विकास योजना पारित गर्नका लागि निम्न ,मिति ,समय र स्थानमा हुन तेस्रो नगर परिषदको निर्णय सार्वजनिकिकरण कार्यक्रम आयोजना गरिने हुँदा सम्बद्ध सरोकारवालाहरुको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

निर्मित भवन/ घर अभिलेखिकरण गर्ने सम्बन्धी सार्वजनिक सूचना

यस नगरपालिका क्षेत्रभित्र २०७१ साल मंसिर १६ गते भन्दा अगाडि नक्सा पास नभई निर्माण भएका भवन तथा साविकका गा.वि.स.वाट भवन निर्माण सम्बन्धी मापदण्ड, २०६४ र भवन संहिता, २०६० अनुसार नक्सापास गरी निर्माण नभएका भवनहरुको अभिलेखिकरण गर्ने प्रयोजनका लागि नगरपालिकावाट तोकिएको ढाँचाको आवेदन फर्म भरी तोकिएकै क

Pages