FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको

महालक्ष्मी नगरपालिका ललितपुरको आ.व २०७९।८० को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७९।१२।१५ गते  महालक्ष्मी माध्यमिक विद्यालय लुभुमा सम्पन्न भएको छ ।

उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु सम्बन्धी सूचना

आ.व २०७९/८० को उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु संझौता २०७९ चैत १५ गते सम्म मात्र हुने भएकाले सोहि अनुसार गर्न गराउनु हुन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रम

नगरप्रमुख ज्यू को अध्यक्षतामा, नगर उपप्रमुख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्षज्यूहरु, सदस्यज्यूहरु, नगरपालिकाका  शाखा प्रमुखज्यूहरु र कर्मचारीहरुको उपस्थितिमा मिति २०७९/११/५ गते आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

Pages