सूचना तथा समाचार

शुभकामना

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको

महालक्ष्मी नगरपालिका ललितपुरको आ.व २०७९।८० को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७९।१२।१५ गते  महालक्ष्मी माध्यमिक विद्यालय लुभुमा सम्पन्न भएको छ ।

उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु सम्बन्धी सूचना

आ.व २०७९/८० को उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु संझौता २०७९ चैत १५ गते सम्म मात्र हुने भएकाले सोहि अनुसार गर्न गराउनु हुन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रम

नगरप्रमुख ज्यू को अध्यक्षतामा, नगर उपप्रमुख ज्यू , प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्षज्यूहरु, सदस्यज्यूहरु, नगरपालिकाका  शाखा प्रमुखज्यूहरु र कर्मचारीहरुको उपस्थितिमा मिति २०७९/११/५ गते आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।

Pages