FAQs Complain Problems

नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तथा खानेपानी कार्यालय ललितपुरका प्रमुखसमक्ष सम्पूर्ण नगरको लागी आवश्यक खानेपानी तथा ढल विकास कार्यहरु सञ्चालन गर्नका लागि अनुरोध पत्र प्रस्तुत गर्नुहुँदै ।