०७८/७९

Invitation for Bids | 2078 Ashwin 10

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरूका लागि सूचीकृत हुन आउने बारे म्याद थप सम्बन्धी सूचना । २०७८ असोज ७

कोभिड - १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सम्बन्धी सूचना | प्रकशित मिति २०७८ असोज ५

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

मौजुदा सूचीमा दर्ता हुन आउने बारेको सूचना | प्रकाशित मितत २०७८ ०६ ०४

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नगर प्रमुखज्यूबाट नगर प्रहरीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुहुँदै ।

मिति २०७८ असोज १ गते यस महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको दीक्षान्त तथा समापन समारोह सम्पन्न भयो । उक्त कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १ देखि १० का वडाअध्यक्षज्यूहरू, कार्यपालिका सदस्य, वडा नं ९ का सदस्यहरू, महानगरीय प्रहरी प्रभाग इमाडोल र लुभुका प्रभाग प्रमुखहरू , नगरपालिकाका शाखा प्रमुखसहित अन्य कर्मचारीहरू, तालिमका सहजकर्ता, शिक्षक प्रतिनिधि, सहित बुद्धीजिवी र समजसेवीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गर्नुभएको थियो ।

Pages