०७८/७९

माननीय मन्त्री श्री पम्फा भुसाललाई महालक्ष्मी नगरपालिकाभित्रका स्तरोन्नति गरिने सडकका विद्युतका पोल व्यवस्थापन सम्बन्धी अनुरोध पत्र पेस गर्नुहुँदै नगरप्रमुखज्यू ।

मिति २०७८ भाद्र ३१ गते उर्जा जलस्रोत तथा संचाइ मन्त्रालयमा माननीय मन्त्री श्री पम्फा भुसालज्यूलाई नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले आर्थिक वर्ष २०७८/७९ मा यस नगरपालिका भित्रका सडक स्तरोन्नतीसहित कालोपत्रे गरिने सडकहरूमा रहेका विद्युतका पोल व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन तथा सहजीकरण गर्न अनुरोध गर्नुहुँदै सोही सम्बन्धी पत्रसमेत माननीय मन्त्रीज्यूलाई पेस गर्नु भयो ।

अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा सिद्धिपुर र सिद्धिगणेश सा सि केलाई ICT सामग्री हस्तारन्तरण कार्यक्रम

नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरूका लागि सूचीकृत हुन आउने बारेम्याद थप सम्बन्धी सूचना । २०७८ भाद्र २८

अन्तिम लेखापरीक्षणका लागि आसय पत्र सम्बन्धी सूचना

लेखा परीक्षण सम्बन्धमा श्री सबै संस्थागत / गुठीद्वारा सञ्चालित र पूर्व प्राथमिक विद्यालयहरू ।

Pages