कोभिड

कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारमा महालक्ष्मी नगरपालिकाको प्रयास उपलब्धी र सिकाइ

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण
क्र. सं. सहयोग गर्ने व्यक्ति वा संस्थाको विवरण सहयोग प्राप्त मिति सहयोगको किसिम जिन्सि सहयोग विवरण नगद सहयोग विवरण
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला (महालक्ष्मी) २०७६|१२|२३ जिन्सि एक सय बोरा चामल (प्रति बोरा २५ के जी, एक सय लिटर खानेतेल, एक सय केजी नुन, एक सय केजी दाल, १०० पाकेट साबुन  
महालक्ष्मी नगरपालिका वडा नं १ मा अवस्थित श्री कृष्ण प्रणामी मूल मन्दिर संचालक समिति २०७६|१२|२५ नगद   रु ५१,१११ (अक्षरुपी रु एकाउन्न हजार एक सय एघार मात्र)
शहरी वातावरण व्यवस्थापन समाज (UEMS) २०७६|१२|२५ नगद ब्लिचिंग पाउडर (१५० के.जी) रु १,००,००० ( अक्षरुपी रु. एक लाख मात्र)
ललितपुर उद्योग वाणिज्य संघ केन्द्र बाट ललितपुर उद्योग वाणिज्य संघ शाखा नं २ मार्फत

कोभिड १९ विरुद्धको पहिलो दोस्रो र बुस्टर खोप लगाउने सम्बन्धी सूचना ॥ प्रकाशित मिति २०७८-१२-११

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउने सम्बन्धी सूचना । प्रकाशित मितिः २०७८|११|०४

सेवा प्रवाह सुचारु गरिएको सम्बन्धी सूचना । प्रकाशित मितिः २०७८ माघ २४

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages