सेवा प्रकार:
लाग्ने समय:
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी:
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
स्वीकृत भवन निर्माण मापदण्डमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरु:
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
- नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- नक्सा (साईट प्लान, फ्लोर प्लान, सेक्सन, इलिभेसन डिजाइन कर्ताको सही, सुचीकृतको प्रतिलिपी र जग्गाधनीको सही भएको)
- सम्पति कर तिरेको रसिदको प्रतिलिपी
- पेश गरेको कित्ताको नम्बर समेत स्पष्ट देखिने नापी नक्सा (ब्लु प्रिन्ट)
- निवेदकको फोटो चार प्रति
- बाटो खुलेको प्रमाण कित्ताकाट भएको नक्सा
- वारेशनामा (निवेदक उपस्थित हुन नसकेको खण्डमा मात्र) र वारेश लिनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी)
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत