निर्मित भवनको अभिलेखिकरण / नियमित

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
स्वीकृत भवन निर्माण मापदण्डमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरु: 
  1. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  3. नक्सा (साईट प्लान, फ्लोर प्लान, सेक्सन, इलिभेसन डिजाइन कर्ताको सही, सुचीकृतको प्रतिलिपी र जग्गाधनीको सही भएको)
  4. सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  5. पेश गरेको कित्ताको नम्बर समेत स्पष्ट देखिने नापी नक्सा (ब्लु प्रिन्ट)
  6. निवेदकको फोटो चार प्रति
  7. बाटो खुलेको प्रमाण कित्ताकाट भएको नक्सा
  8. वारेशनामा (निवेदक उपस्थित हुन नसकेको खण्डमा मात्र) र वारेश लिनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी)
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत