कोभिड

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण
क्र. सं. सहयोग गर्ने व्यक्ति वा संस्थाको विवरण सहयोग प्राप्त मिति सहयोगको किसिम जिन्सि सहयोग विवरण नगद सहयोग विवरण
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला (महालक्ष्मी) २०७६|१२|२३ जिन्सि एक सय बोरा चामल (प्रति बोरा २५ के जी, एक सय लिटर खानेतेल, एक सय केजी नुन, एक सय केजी दाल, १०० पाकेट साबुन  
महालक्ष्मी नगरपालिका वडा नं १ मा अवस्थित श्री कृष्ण प्रणामी मूल मन्दिर संचालक समिति २०७६|१२|२५ नगद   रु ५१,१११ (अक्षरुपी रु एकाउन्न हजार एक सय एघार मात्र)
शहरी वातावरण व्यवस्थापन समाज (UEMS) २०७६|१२|२५ नगद ब्लिचिंग पाउडर (१५० के.जी) रु १,००,००० ( अक्षरुपी रु. एक लाख मात्र)
ललितपुर उद्योग वाणिज्य संघ केन्द्र बाट ललितपुर उद्योग वाणिज्य संघ शाखा नं २ मार्फत २०७६|१२|२६

स्वयम् सेवाको लागि महालक्ष्मी नगरपालिकाको अपिल । २०७८ वैशाख २४

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

ध्यानाकर्षण भएको सम्बन्धी सूचना । २०७८ वैशाख १९

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

होम आईसोलेसनमा रहनुहुनेहरुका लागि निःशुल्क चिकित्सकीय परामर्श सेवा सम्बन्धी सूचना!

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कोभिड-१९ रोकथाम, नियन्त्रण एवम् व्यवस्थापन संयोजक तोकिएको सम्बन्धमा । २०७८-०१-१७

Pages