सूचना तथा समाचार

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण
क्र. सं. सहयोग गर्ने व्यक्ति वा संस्थाको विवरण सहयोग प्राप्त मिति सहयोगको किसिम जिन्सि सहयोग विवरण नगद सहयोग विवरण
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला (महालक्ष्मी) २०७६|१२|२३ जिन्सि एक सय बोरा चामल (प्रति बोरा २५ के जी, एक सय लिटर खानेतेल, एक सय केजी नुन, एक सय केजी दाल, १०० पाकेट साबुन  
महालक्ष्मी नगरपालिका वडा नं १ मा अवस्थित श्री कृष्ण प्रणामी मूल मन्दिर संचालक समिति २०७६|१२|२५ नगद   रु ५१,१११ (अक्षरुपी रु एकाउन्न हजार एक सय एघार मात्र)
शहरी वातावरण व्यवस्थापन समाज (UEMS) २०७६|१२|२५ नगद ब्लिचिंग पाउडर (१५० के.जी) रु १,००,००० ( अक्षरुपी रु. एक लाख मात्र)
ललितपुर उद्योग वाणिज्य संघ केन्द्र बाट ललितपुर उद्योग वाणिज्य संघ शाखा नं २ मार्फत

योजना तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना प्रकाशित मिति २०८२/०२/२२

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

५०% मुल्य अनुदान / साझेदारी सहित कृषि कार्यक्रममा सहभागीताको लागि आवेदन मागको सूचना प्रकाशित मिति २०८२/०२/२२

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

दरभाउ पेश गर्ने सम्बन्धि सुचना प्रकाशित मिति २०८२/०२/०९

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

योजना सम्झौतामा गर्ने समयावधी तोकिएको सम्बन्धी सूचना प्रकाशित मिति २०८२/०२/०२

Pages