मिति २०७७/०९ /२४ गते महालक्ष्मी नगरपालिका ललितपुरकाे आ.व.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं.१-५ सम्मका कृषकहरुकाे लागि कौशी खेती कार्यक्रम संचालन गरी कौशी खेती र कम्पाेष्ट वीन तथा कम्पाेष्ट मलकाे तयारी बारे जानकारी दिँदै नगर क्षेत्र भित्रका २९ जना कृषकहरुलाई कम्पाेष्ट वीन सेट ५०% मुल्य अनुदानमा वितरण तथा २४ जना कृषकहरुका लागि ५०% मुल्य अनुदानमा कौशी खेती सेट वडा नं. १ काे सभाहलमा एक कार्यक्रमका बिच वडा न.