सेवाहरु

सेवा प्रकार: न्यायिक समिति सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
न्यायिक समिति सम्बन्धी प्रतिलिपी लिनु परेमा
  1. प्रतिलिपी पाउँ भन्ने र अन्य साधारण निवेदन
रु १०० र प्रति पाना रु. ५ सोही दिन न्यायिक समिति
न्यायिक समिति सम्बन्धी मिलापत्र दस्तुर तथा फैसला कार्यान्वयन
  1. मिलापत्र दस्तुर तथा फैसला कार्यान्वयन
रु ५०० |‍- - न्यायिक समिति
न्यायिक समिति सम्बन्धी मेलमिलाप कर्ताको सूचिकृत
  1. तोकिएको ढाँचाको निवेदन
  2. नगारिकता प्रमाणपत्रको प्रतिलिपी
  3. कम्तिमा माध्यमिक तह उत्तीर्ण शैक्षिक प्रमाण पत्रको प्रतिलिपी
  4. मेलमिलाप कर्ताको तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपी
  5. मेलमिलाप सम्बन्धी अनुभव र व्यक्तिगत विवरण
  6. पच्चीस वर्ष उमेर पुरा भएको
निःशुल्क - न्यायिक समिति
न्यायिक समिति सम्बन्धी न्यायिक समिति समक्ष उजुरी दर्ता/प्रतिवाद दर्ता
  1. कानून बमोजिम हकदैया पुगेको व्यक्तिले समिति समक्ष उजुरी गर्दा तोकिएको ढाँचामा निवेदन दर्ता गराउने ।
  2. कुनै किसिमको क्षतिपूर्ति भराउनु पर्ने अथवा वण्डा लगाउनु पर्ने अवस्थाको उजुरीहरुको हकमा त्यस्तो क्षतिपूर्ति वा वण्डा वा चलनको लागि सम्बनधित अचल सम्पत्तिको विवरण खुलेको हुनु पर्नेछ । तर प्रतिवाद दर्ताको हकमा, प्रतिवादीले म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचना तोकिएको समयावधि भित्र उजुरी प्रशासन समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद तोकिए बमोजिमको ढाँचामा दर्ता गराउने ।
रु. १००|- बढीमा ९० दिन न्यायिक समिति
सेवा प्रकार: स्वास्थ्य सेवा सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
स्वास्थ्य सेवा सम्बन्धी स्वास्थ्य सम्बन्धी सेवाहरु
  1. दैनिक विरामी जाँच तथा उपचार एवं परामर्श
  2. ५ वर्षमुनिका वच्चा र गर्भवति महिलाका लागि खोप सेवा
  3. परिवार नियोजन सेवा १५-४९ वर्षका महिला एवं दम्पतिहरुका लागि
  4. ५ वर्षमुनिका वच्चा, गर्भवति एवं सुत्केरी महिलाहरुका लागि पोषण सेवा
  5. क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा
  6. जन‍‍-साधारण, विद्यालय तथा लक्षित समूह स्वास्थ्य शिक्षा सेवा
  7. जन‍-साधारण एवं लक्षित समूहका लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण कार्यक्रम
  8. औलो कालाजार रोग नियन्त्रण / महामारी नियन्त्रण कार्यक्रम
  9. गाँउघर क्लिनिक/सुरक्षित मातृत्व
  10. एच.आई.भि./एड्स, एस.टि.आइ
  11. प्रयोगशाला सम्बन्धी सेवाहरु
  12. क्षेय
निःशुल्क सोही दिन सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यका स्वास्थ्यकर्मीहरु प्रमुख प्रशासकीय अधिकृत
सेवा प्रकार: पञ्जीकरण सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
पञ्जीकरण सम्बन्धी नयाँ बसाँइ सराई गरी आएका व्यक्तिको सामाजिक सुरक्षा भत्ताको लागि बैंक खाता खोल्ने सिफारिस
  1. सामाजिक सुरक्षा भत्ता लिएको पासबुक
  2. बसाँई सराईको प्रमाणपत्रको प्रतिलिपी
  3. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  4. सम्बन्धित स्थानीय तहको सिफारिस
  5. विधुवा भत्ताको लागि पतिको मृत्यु दर्ता
  6. अपाङ्ग भत्ताको लागि अपाङ्ग परिचय पत्र
  7. जेष्ठ नागरिक भत्ताको लागि नागरिकता प्रमाणपत्रको सक्कल
निःशुल्क सोही दिन पञ्जीकरण शाखा प्रमुख प्रशासकीय अधिकृत
सेवा प्रकार: कृषि/पशु सेवा सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
कृषि/पशु सेवा सम्बन्धी रोग, व्यावसाय, बीमा, ऐन, नियम सम्बन्धी परामर्श
  1. मौखिक वा लिखित अनुरोध
निःशुल्क सोही दिन कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी माइनर सर्जरी सेवा (सेवा केन्द्रमा गर्न सकिने खालका घाउ खटिरा)
  1. पशुपन्छीलाई पशुसेवा केन्द्रमा ल्याउनु पर्ने
निःशुल्क दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोहि दिन कार्यालय समय भित्र कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी गोबर परीक्षण
  1. गोबर संकलन तथा पेश गर्ने विधि प्राविधिक हिसाबले ठिक हुनु पर्नेछ 
निःशुल्क दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोहि दिन कार्यालय समय भित्र कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी पशु पन्छी उपचार सेवा
  1. पशुपन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने 
निःशुल्क दिनको १ बजेभित्र कार्यालयमा दर्ता भएको हकमा सोहि दिन कार्यालय समय भित्र कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी व्यावसायिक फार्म अभिलेखीकरण
  1. उपलब्ध हुने फर्मेट अनुसार रितपूर्वक रु १० को हुलाक टिकट टाँस सहितको निवेदन 
  2. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
निःशुल्क सोही दिन वा स्थलगत निरीक्षण गर्नुपरेमा ५ दिन कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी प्राविधिक सेवा
  1. टेलिफोन, पत्राचार तथा मौखिक
निःशुल्क तत्काल कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी विषादी खुद्रा बिक्रेता सिफारिस
  1. व्यहोरा खुलेको निवेदन
निःशुल्क सोही दिन कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी बिमा सिफारिस
  1. व्यहोरा खुलेको निवेदन
  2. क्षति भएको देखिने प्रमाण
निःशुल्क सोही दिन कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी कृषि फर्म दर्ता सिफारिस
  1. परियोजना फर्मेट
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  3. सम्बन्धित वडा कार्यालयको सिफारिस
निःशुल्क सोही दिन कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी मलखाद विक्रेता दर्ता नवीकरण सिफारिस
  1. निर्दिष्ट फर्मेट
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  3. सम्बन्धित वडा कार्यालयको सिफारिस
निःशुल्क सोही दिन कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु सेवा सम्बन्धी समूह दर्ता तथा नवीकरण सिफारिस
  1. समूहको विधान
  2. निर्णयको प्रतिलिपी
  3. कार्यसमितिको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. नवीकरणको लागि सक्कल प्रमाणपत्र
  5. सम्बन्धित वडा कार्यालयको सिफारिस
  6. व्यहोरा खुलेको निवेदन र प्रगति प्रतिवेदन
निःशुल्क सोही दिन कृषि तथा पशु सेवा शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सेवा प्रकार: शिक्षा सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
शिक्षा सम्बन्धी कक्षा आठको ग्रेडसिटमा नाम थर, जन्ममिति संशोधन
  1. निवेदन
  2. सन्बन्धित विद्यालयको सिफारिस
  3. जन्म दर्ताको प्रमाणपत्र
  4. सक्कल ग्रेडसिट
रु २००|- सोही दिन शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
शिक्षा सम्बन्धी कक्षा आठको ग्रेडसिटमा प्रतिलिपी
  1. निवेदन
  2. सम्बन्धित विद्यालयको सिफारिस
रु २००|- सोही दिन शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
शिक्षा सम्बन्धी पूर्व प्राथमिक तह सञ्चालन अनुमति
  1. तोकिएको ढाँचा अनुसारको निवेदन
  2. सम्बन्धित संस्थापक तथा लगानीकर्ताहरुको निर्णयको प्रतिलिपी
  3. सम्बन्धित वडाको सक्कल सिफारिस
  4. जग्गा धनी प्रमाण  पूर्जाको प्रतिलिपी
  5. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  6. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताको प्रमाणपत्र
  7. शैक्षिक गुठीको विधान तथा विद्यालय सञ्चालन विनियमावलीको
  8. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपी
रु १०,०००|- शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
शिक्षा सम्बन्धी संस्थागत विद्यालय अद्यावधिक/नवीकरण
  1. तोकिएको ढाँचा अनुसारको निवेदन
  2. विद्यालयको वार्षिक लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी
  3. विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
  4. जग्गा धनी प्रमाण पूर्जाो प्रतिलिपी
  5. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  6. तोकिएको बमोजिमको रकम बुझाएको रसिद
  7. कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको (नवीकरण सहितको प्रमाणपत्र)
  8. सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
  9. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
१) अद्यावधिक (क) विद्यालय रु. २०,०००|- (ख) पूर्व प्रावि रु. १०,०००|- २) नवीकरण (क) ५०० भन्दा कम विद्यार्थी भएमा रु. १०,०००|- (ख) ५०० देखि १००० विद्यार्थी भएमा रु. २०,०००|- (ग) १००० भन्दा माथि विद्यार्थी भएमा रु. ३०,०००|- (घ) पूर्व प्रावि रु। ५,०००|- - शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
शिक्षा सम्बन्धी विद्यालयको नाम परिवर्तन र स्वामित्व परिवर्तन
  1. सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
  2. कम्पनी रजिष्टारको कार्यालयमा नाम परिवर्तन र स्वामित्व परिवर्तन भएको प्रमाणपत्र
  3. सम्बन्धित वडा कार्यालयको सिफारिस
  4. विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
  5. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीको प्रतिलिपी
  6. विद्यालय सञ्चालन वा लगानीकर्ताको नागरिकताका साथै शैक्षिक योग्यताको प्रमाणपत्र
क) नाम परिवर्तन रु. १५,०००|- ख) स्वामित्व परिवर्तन रु. ५०,०००|- शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
शिक्षा सम्बन्धी विद्यालयको स्थान परिवर्तन अनुमति
  1. सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
  2. सम्बन्धित स्थानीय तहको सिफारिस (स्थान परिवर्तन भई जाने र आउने स्थानको)
  3. विद्यालय स्थापनाको अनुमतिपत्रको प्रतिलिपी
  4. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी
  5. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  6. सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
  7. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकताका साथै शैक्षिक योग्यताको प्रमाणपत्र
क) पूर्व प्रावि आन्तरिक रु. ५०००|- र वाह्य रु. १०,०००|- ख) आधारभूत विद्यालय आन्तरिक रु. १०,०००|- र वाह्य रु. २०,०००|- ग) मावि तह आन्तरिक रु. १५,०००|- र वाह्य रु. ५०,०००|- शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
शिक्षा सम्बन्धी विद्यालय अनुमति तथा कक्षा थप
  1. विद्यालय अनुमतिका लागि शैक्षिक सत्र सुरु हुनु भन्दा ३ महिना र कक्षा थपका लागि शैक्षिक सत्र सुरु हुनु भन्दा २ महिना अगावै तोकिएको ढाँचामा निवेदन
  2. सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
  3. सम्बन्धित वडा कार्यालयको सक्कलै सिफारिस
  4. नजिकका कम्तीमा दुई वटा विद्यालयको सहमतिपत्र
  5. कक्षा थपको हकमा विद्यालय स्थापनाको अनुमतिपत्रको साथै तल्लो कक्षाको अनुमतिको प्रतिलिपी
  6. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  7. शैक्षिक गुठीको विधानको प्रतिलिपी
  8. सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
  9. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र
  10. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपी

 

कक्षा १ - ८ सम्म रु १०,०००|- कक्षा ९-१२ सम्म रु. २०,०००|- शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सेवा प्रकार: सामाजिक विकास सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
सामाजिक विकास सम्बन्धी कार्यक्रम संचालन अनुमति
  1. स्वीकृत कार्यक्रमको विस्तृत परियोजना प्रस्ताव
  2. व्यहोरा खुलेको निवेदन
निःशुल्क सम्पूर्ण प्रक्रिया पुगे सोही दिन सामाजिक विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सामाजिक विकास सम्बन्धी गैर सरकारी संस्थालाई पूर्व स्वीकृति
  1. व्यहोरा खुलेको निवेदन
  2. संस्थादर्ता प्रमाणपत्रको प्रतिलिपी
  3. संस्थाको विधानको प्रतिलिपी
  4. स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपी
  5. आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाणपत्र
  6. लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी
  7. समाज कल्याणमा आबद्धता प्रमाणपत्रको प्रतिलिपी
  8. नगरपालिकामा आबद्धताको प्रमाणपत्रको प्रतिलिपी
  9. पूर्व स्वीकृति माग गरिएको योजना कार्यक्रमको विस्तृत प्रस्तावना
  10. अघिल्लो आ.व. को समीक्षा र प्रस्तावित कार्यक्रमको जानकारी भएको बैठकको प्रतिलिपी
निःशुल्क सोही दिन सामाजिक विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सामाजिक विकास सम्बन्धी वडा स्तरीय महिला सहकारी संस्था दर्ताको आवश्यक पूर्वाधार
  1. वडाका कम्तिमा पाँच वटा टोल तथा बस्तीहरुमा न्युनतम तीस जना सदस्यहरुको समुह निर्माण भएको
  2. समुहले मासिक बैठक र वचत संकलन गरेको हुनु पर्ने
  3. समुहका सदस्यले पूर्व सहकारी शिक्षा  तालिम प्राप्त गरेको हुनु पर्ने
  4. समुह सामाजिक गतिविधिमा सक्रिय भएको हुनु पर्ने
निःशुल्क मापदण्ड पुगेपछि सोही दिन सामाजिक विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सामाजिक विकास सम्बन्धी गैर सरकारी संस्था आवद्धता र नवीकरण
  1. कार्य समितिको बैठकको निर्णय सहितको व्यहोरा खुलेको निवेदन
  2. संस्थादर्ता प्रमाणपत्रको प्रतिलिपी
  3. संस्थाको समाज कल्याणमा आबद्धताको प्रमाणपत्र
  4. संस्थाको विधानको प्रतिलिपी
  5. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
  6. स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपी
  7. लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपी
  8. सम्बन्धित वडा कार्यालयको सिफारिस
आबद्धता रु २,०००|- नमिकरणमा रु १,०००|- सम्पूर्ण प्रक्रिया पुगे सोही दिन सामाजिक विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सेवा प्रकार: योजना सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
योजना सम्बन्धी "घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र नवीकरण
  1. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
  2. राजश्व तिरेको रसिद
  3. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
  4. पासबुक (निर्माण व्यवसायीबाट भएको सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)
रु ५००० |‍- सम्पूर्ण प्रक्रिया पुगे सोही दिन सडक तथा पूर्वाधार विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
योजना सम्बन्धी "घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र हराएको वा प्रतिलिपी बनाउन
  1. ईजाजत पत्र हराए वा नासिएमा प्रतिलिपी पाउन दिनु पर्ने निवेदन
रु ५०० |‍- सोही दिन सडक तथा पूर्वाधार विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
योजना सम्बन्धी "घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र दर्ता
  1. स्वीकृत कार्यविधी बमोजिमको ढाँचाको निवेदन
  2. स्थायी लेखा नं (मुल्य अभुवृद्धि कर समेतमा ) दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
  3. फर्मको नाममा खाता खोली रु १०००००|- (एक लाख) जम्मा गरेको बैंक भौचर
  4. महालक्ष्मी नगरपालिकामा राजश्व बुझाएको रसिद
  5. फर्मको प्रोपराईटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  6. प्राविधिक समितिको प्रतिवेदन
  7. सबै कागजपत्रहरु नोटरी पब्लिकबाट प्रमाणित हुनु पर्नेछ
रु १०,३००|- कार्यविधिमा उल्लेख भए अनुसार सडक तथा पूर्वाधार विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
योजना सम्बन्धी रनिङ विल वा अन्तिम विल भुक्तानी माग
  1. योजना फरफारक गरिदिने बारेको निवेदन समितिले दिनु पर्ने 
  2. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन, नापी किताब
  3. वडा कार्यालयबाट फरफारक गरिदिने बारेको सिफारिस पत्र
  4. खर्चका प्रमाणित बिल भर्पाईहरु
  5. आयोजना सार्वजनिक लेखा परीक्षण फारम
  6. उपभोक्ता समिति/अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको व्यहोरा खुलेको खर्चका शिर्षकगत रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपी
  7. रु. तीन लाख भन्दा बढीको योजनाको लागि होर्डिङ बोर्ड  राखिएको फोटो
  8. कार्यसम्पन्न भएका तस्विरहरु
  9. भौतिक पूर्वाधार बाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन
  10. अन्तिम ठेक्का बिल भए अनुगमन समितिको सिफारिस 
निःशुल्क कागजपत्र पुरा भएपछि प्रकृयामा जाने आर्थिक प्रशासन शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
योजना सम्बन्धी योजना तथा कार्यक्रम सम्झौता
  1. योजना तथा कार्यक्रम सम्झौताको लागि व्यहोरा खुलेको निवेदन
  2. स्वीकृत लागत अनुमान
  3. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस
  4. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपी
  5. संघ संस्था, समूह, क्लब, समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपी
  6. समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी 
  7. उपभोक्ता समितिबाट सम्झौता तथा खाता सञ्चालनको लागि जिम्मेवार पदाधिकारी तोकेको उपभोक्ता समितिको निर्णय
  8. आयोजना कार्यन्वयनको कार्यतालिका
  9. जन सहभागिता बापतको रकम नगरपालिकाको खातामा जम्मा गरेको सक्कल बैंक भौचर
  10. समितिका पदाधिकारीहरुले नागरपालिकालाई बुझाउनु पर्ने कर, शुल्क, दस्तुर बुझाएको प्रमाण
  11. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव
निःशुल्क सोही दिन सडक तथा पूर्वाधार विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
सेवा प्रकार: घर नक्सा सम्बन्धी
सेवा प्रकार सेवाको प्रकृति आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय जिम्मेवार अधिकारी गुनासो सुन्ने अधिकारी
घर नक्सा सम्बन्धी बाटो खुलाएको सिफारिस
  1. व्यहोरा खुलेको निवेदन
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. नक्सापासको फोटोकपी/ब्लुप्रिन्ट
  5. बाटो स्पष्ट देखिने घरको फोटो
रु ५०० |‍- सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी घर नक्सा नवीकरण
  1. निवेदन
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  3. नगारिकता प्रमाणपत्रको प्रतिलिपी
  4. नक्सापासको फोटोकपी र सक्कल
प्रति वर्ग फिट रु. ३|- दुई वर्ष भित्रमा नवीकरण गरेमा । प्रति वर्ग फिट रु. ६|- दुई देखि ४ वर्षमा नवीकरण गरेमा सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी निर्मित भवनको अभिलेखिकरण / नियमित
  1. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  3. नक्सा (साईट प्लान, फ्लोर प्लान, सेक्सन, इलिभेसन डिजाइन कर्ताको सही, सुचीकृतको प्रतिलिपी र जग्गाधनीको सही भएको)
  4. सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  5. पेश गरेको कित्ताको नम्बर समेत स्पष्ट देखिने नापी नक्सा (ब्लु प्रिन्ट)
  6. निवेदकको फोटो चार प्रति
  7. बाटो खुलेको प्रमाण कित्ताकाट भएको नक्सा
  8. वारेशनामा (निवेदक उपस्थित हुन नसकेको खण्डमा मात्र) र वारेश लिनेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी)
स्वीकृत भवन निर्माण मापदण्डमा उल्लेख भए बमोजिम सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी डिजाइनर सुचिकृत र कम्पनी सहितको डिजाइनर सुचीकृत
  1. व्यहोरा खुलेको निवेदन
  2. NEC को दर्ता प्रमाणपत्रको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. दुई प्रति फोटो/कम्पनी भए कम्पनीको छाप
  5. कम्पनी भए कम्पनीको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
  6. डिजाइनरको नियुक्ती पत्रको प्रतिलिपी
रु १०,५०० |- सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी घर नक्साको प्रतिलिपी प्रमाणित
  1. व्यहोरा खुलेको निवेदन
  2. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  3. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  4. सम्पती कर तिरेको रसिद
  5. स्वीकृत घर नक्सा र इजाजतपत्रको फोटोकपी दुई प्रति
रु १५०० |- सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी घर निर्माण सम्बन्धी सिफारिस
  1. घरको चारैतिर देखिने स्पष्ट फोटो
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. नक्सापास प्रमाणपत्र
  5. समपति कर तिरेको रसिद
  6. नापी नक्साको फोटोकपी
रु ५०० |‍- सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी निर्माण सम्पन्न प्रमाणपत्र
  1. स्वीकृत नक्साको सक्कल/प्रतिलिपी (न.पा घोषणा पश्चात् स्वीकृत लिएकाहरुको हकमा कार्यालय अभिलेख फाइल प्रति
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. नापी नक्सा
  5. तेस्रो पक्ष जाँच प्रतिवेदन घरधनी कबुलियतनामा र घरको चारै तर्फ देखिने तस्बिर चार प्रति
  6. सम्बन्धित व्यक्तिको फोटो दुई प्रति
  7. आवश्यक परेमा अन्य कागजातहरु
प्रति वर्ग फिट रु. ३ |- आवासीय भवनको र प्रति वर्ग फिट रु ५ |- व्यवसायिक भवनको स्वीकृत भवन निर्माण मापदण्ड अनुसार भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी नक्सा संशोधन गर्न
  1. हालको मापदण्ड भित्र रही घर नक्सा डिजाइन गरी निवेदन सहित पेश गर्ने
संशोधन दस्तुर रू २५००|- र क्षेत्रफल बढी भएमा आवासीय भवनको वर्ग फिट रु. ७|- र व्यवसायिक भवनको रु ११|- सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी घर नक्सा नामसारी
  1. निवेदन फाराम
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेशनको प्रतिलिपी
  5. कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
  6. चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  7. पास गरेको नक्सा र प्रमाणपत्रको सक्कल
किनबेच गरेको भए प्रति वर्ग फिट रु २|- तिनपुस्ते भित्र रु ५००|- सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी नियमित / तल्ला थप गर्न
  1. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
  2. चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  3. संधियारको मञ्जुरी
  4. तल्ला थप गर्न सकिने प्राविधिकको प्रतिवेदन
  5. अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्नेछ ।

 

आवासीय भवनको प्रति वर्ग फिट रु. ७|- व्यवसायीक भवनको प्रतिवर्ग फिट रु. ११|- सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी नयाँ घर नक्सा दर्ता
  1. निवेदन फारम
  2. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
  5. नक्सा पास गरिने घरको नक्साको प्रितिलिपी
  6. चालु आ.व. को सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  7. जग्गा कुनै निकायमा धितोको लागि राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र
  8. नक्सावाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र
  9. वारेश राखी नक्सा पास गर्ने भए वारेशनामा र वारेशको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  10. भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमा वडा कार्यालयको बाटो कायम भएको सिफारिस
  11. डिजानरको NEC प्रमाणपत्र र नगरपालिकामा सुचीकृत भएको प्रमाणपत्रको प्रतिलिपी
निःशुल्क सम्पूर्ण कागजपत्र पुगे सोही दिन भवन तथा वस्ती विकास शाखा प्रमुख प्रशासकीय अधिकृत
घर नक्सा सम्बन्धी नयाँ घर निर्माण नक्सा आवेदन फारम खरिद
  • नक्सा दरखास्तवालाको जग्गाधनी प्रमाण पुर्जा
१००० सोही दिन राजश्व शाखा प्रमुख प्रशासकीय अधिकृत