घर नक्सा नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
प्रति वर्ग फिट रु. ३|- दुई वर्ष भित्रमा नवीकरण गरेमा । प्रति वर्ग फिट रु. ६|- दुई देखि ४ वर्षमा नवीकरण गरेमा
आवश्यक कागजातहरु: 
  1. निवेदन
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  3. नगारिकता प्रमाणपत्रको प्रतिलिपी
  4. नक्सापासको फोटोकपी र सक्कल
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत