घर नक्सा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
सम्पूर्ण कागजपत्र पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
भवन तथा वस्ती विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
किनबेच गरेको भए प्रति वर्ग फिट रु २|- तिनपुस्ते भित्र रु ५००|-
आवश्यक कागजातहरु: 
  1. निवेदन फाराम
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
  3. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  4. मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेशनको प्रतिलिपी
  5. कि. नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
  6. चालु आ.व. सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपी
  7. पास गरेको नक्सा र प्रमाणपत्रको सक्कल
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत