कक्षा आठको ग्रेडसिटमा प्रतिलिपी

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु २००|-
आवश्यक कागजातहरु: 
  1. निवेदन
  2. सम्बन्धित विद्यालयको सिफारिस
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत