७६/७७

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महालक्ष्मी नगरपालिका ललितपुरले गर्दै आएको पहलकदमी तथा प्रयासका विषयमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूसँग गरिएको विशेष कुराकानी

महालक्ष्मी नगरपालिकाको अत्यन्त जरुरी सूचना प्रकाशित मिति २०७७|०२|०१

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी नगरपालिकाको श्रम बैंक (सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मज्दुरहरुलाई श्रमसँग जोड्ने योजना) अनुरुप महालक्ष्मी नगरपालिका वडा नं ८ मा सञ्चालित श्रममा आधारित रोजगार कार्यक्रमको झलक ।

महालक्ष्मी नगरपालिकाको श्रम बैंक (सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मज्दुरहरुलाई श्रमसँग जोड्ने योजना) अनुरुप महालक्ष्मी नगरपालिका वडा नं ८ मा श्रममा आधारित रोजगार कार्यक्रम विगत चार दिन देखि सुरु गरिएको छ। सो कार्यक्रममा वडा नं ८ को जधः कुलो मर्मत कार्य, लुभु प्राथमिक स्वास्थ्य केन्द्र र वडा कार्यलय परिसर सरसफाई कार्य र चसिडोल ठाडो बाटोको कुलो सरसफाई कार्यहरु भइरहेको छ ।

स्थानीय विषयको पाठ्यक्रम कक्षा १ - ८ (हामी र हाम्रो महालक्ष्मी नगरपालिका)

Pages