७६/७७

उच्च सतर्कता अपनाउने सम्बन्धमा

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

खानेपानी मन्त्री बिना मगरको उपस्ठितिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), महालक्ष्मी नगरपालिका ललितपुर र मध्यपुर थिमी बीच ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने समझदारी भएको छ ।

काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने खानेपानी मन्त्रालयको योजनामा प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच २०७६|११|१६ गते समझदारी भएको छ ।

थप जानकारीः

बङ्लादेशको "Mymensingh City Corporation"का मेयर, प्रमुख प्रशासकिय अधिकृत तथा अन्य पदाधिकारी सहितको भ्रमण टोलीको महालक्ष्मी नगरपालिकामा गरिएको स्वागत, सत्कार तथा अन्तरक्रिया कार्यक्रम

नगर उप-प्रमुख श्री निर्मला थापा ज्यू को अध्यक्षतामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६को पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न

नगर प्रमुख ज्यूको अध्यक्षतामा Kathmandu University मा ME/MS in Sanitation Technology संकायमा अध्ययनरत इन्जिनियरहरु सँगको महालक्ष्मी नगरपालिकाको Sanitation Cell अवलोकन र अन्तरक्रिय कार्यक्रम

Pages