यस महालक्ष्मी नगरपालिकामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत नियुक्त हुने कार्यक्रम अधिकृत पदमा खुल्ला प्रतिस्प्रर्धात्मक प्रक्रियाबाट छनौट गर्न प्रकाशित सूचना अनुसार पर्न आएका दस्खास्तवालाहरुको लिखित परिक्षा मिति २०७२ चैत्र २५ गते संचालन गर्ने सूचना प्रकाशित भएकोमा विशेष कारणले परिक्षा स्थगित भई हाल परिक्षा संचालन हुने भएको हुँदा उक्त पदको लिखित परिक्षा २०७३ साल बैशाख २५ गते महालक्ष्मी उच्च मा.वि. लुभूमा विहान ११ः०० बजेबाट संचालन गर्ने ब्यहोरा सम्बन्धित सबैमा सूचना गरिन्छ ।
स्थानीय श्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गतको कार्यक्रम अधिकृत पदका लागि परेको दरखास्तहरुको कागजात र आवश्यक योग्यता समेतका आधारमा अध्ययन गर्दा योग्य/अयोग्य देखिएका तपशिल बमोजिमका आवेदन कर्ताहरुको दरखास्त स्वीकृत/अस्विकृत गर्ने निर्णय गरिएको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि सुचित गरिन्छ ।
स्वीकृत आवेदनहरुको विवरण
यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document):