नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले वडा अध्यक्षहरुको साथमा यस नगर क्षेत्रभित्र पहिरोको जोखिममा रहेका स्थान तथा वस्तीहरुको अवलोकन गर्नु हुँदै ।