महालक्ष्मी नगरपालिका क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका कन्ट्याक्टमा रहेका र incubation period पुरा गरेका ४१ जना व्यक्तिहरुको २०७७|०६|०२ गते वडा नं ८, लुभुमा PCR test कार्यक्रम सम्पन्न भयो।