सेवा प्रकार:
लाग्ने समय:
-
जिम्मेवार अधिकारी:
न्यायिक समिति
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- तोकिएको ढाँचाको निवेदन
- नगारिकता प्रमाणपत्रको प्रतिलिपी
- कम्तिमा माध्यमिक तह उत्तीर्ण शैक्षिक प्रमाण पत्रको प्रतिलिपी
- मेलमिलाप कर्ताको तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपी
- मेलमिलाप सम्बन्धी अनुभव र व्यक्तिगत विवरण
- पच्चीस वर्ष उमेर पुरा भएको