FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको

महालक्ष्मी नगरपालिका ललितपुरको आ.व २०७९।८० को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७९।१२।१५ गते  महालक्ष्मी माध्यमिक विद्यालय लुभुमा सम्पन्न भएको छ ।

उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु सम्बन्धी सूचना

आ.व २०७९/८० को उपभोक्ता समिति मार्फत कार्य हुने योजनाहरु संझौता २०७९ चैत १५ गते सम्म मात्र हुने भएकाले सोहि अनुसार गर्न गराउनु हुन सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

बाल विकास शिक्षकका लागि दरखास्त आव्हान गरिएको सूचना (सूचना प्रकाशित मिति २०७९।१२।१०)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

कोभिड-१९ रोग विरुद्धको फाइजर खोपको बुस्टर मात्रा लगाउने सम्बन्धी सूचना ( सूचना प्रकाशित मितिः २०७९।१२।०६)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नक्सा अभिलेखीकारण गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना (सूचना प्रकाशित मितिः २०७९।१२।०५)

Pages