नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता र प्रदेस मामिला समितिका सभापति एवं प्रदेश सभा सदस्य माननीय माधव प्रसाद पौडेल ज्यू र प्रतिनिधि सभा सदस्य माननीय कृष्णलाल महर्जन ज्यूको आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको सातौं नगर सभा मिति २०७६/११/२८ गते वडा नं १को कार्यालयस्थित सभाहलमा सम्पन्न भएको छ। उक्त नगर सभामा पेस भएका महालक्ष्मी नगरपालिकाको स्वास्थ्य विधेयक २०७६, महालक्ष्मी नगरपालिकाको मानव मलमुत्रीय फोहोर व्यवस्थापन विनियम २०७६ र महालक्ष्मी नगरपालिकाको कर्मचारी प्रोत्साहन मापदण्ड २०७६ सर्वसम्बत रुपमा पारित गरिएको छ। साथै, महालक्ष्मी नगरपालिकाको छैटौं नगरसभाबाट स्वीकृत बजेटको स
महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सामुदायिक विकास केन्द्रका अध्यक्ष बाबुराम कोइरालाले नगरप्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूलाई मास्क हस्तान्तरण गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ज्यूले नगरस्तरीय आधारभूत तहको परीक्षामा सामेल बिद्यार्थीहरुलाई तातोपानी पिउने ब्यवस्था गरिएको, स्वास्थ्य सम्बन्धी समस्या हुन नदिन ७ बटै परीक्षा केन्द्रमा सुविधा सम्पन्न ‘हेल्थ डेस्क' स्थापना गरिएको र शिक्षामा गरिने लगानी दीर्घकालीन भएकोले सामुदायिक बिद्यालयलाई प्राविधिक धारमा लैजाने प्रयास भैरहेको जस्ता जानकारी दिनुभयो। साथै, नगरपालिकाको अभियानमा सघाउ पुर्याएको भन्दै उहाँले मास्
महालक्ष्मी न.पा ५. टिकाथलि ठटिकाेट पन्चदेब मार्गमा रिटेनिङ्ग वाल तथा पिचकाे सिल्यान्यास गर्नुहुदै महालक्ष्मी.न.पा.का मियर श्री रामेश्वर श्रेश्ठज्यू तथा उपमियर श्री निर्मला थापाज्यू साथमा वडा अध्यक्ष राजकुमार सिल्वालज्यू, सदस्य रमेश थापा क्षेत्रि ज्यू, लगायत उपस्थित समाजसेवी वडावासिहरु।